आइतबार, भाद्र २८ गते २०८३
images

कप्तान एन्जिला तुम्बापो सुब्बा ग्रिस प्रस्थान

एक्सप्रेस पाना
फाल्गुण १६, २०८१ शुक्रबार
  • 677
    SHARES
  • कप्तान एन्जिला तुम्बापो सुब्बा ग्रिस प्रस्थान

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फूटबल खेल्न नेपाल आएकी राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान  एन्जिला तुम्बापो सुब्बा ग्रिस प्रस्थान गरेकी छिन् ।

    images

    एन्जिला व्यावसायिक फूटबल खेल्न शुक्रबार ग्रिस प्रस्थान गरेकी हुन् । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फूटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा,  र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरेका हुन्। 

    images


    यही फागुन १४ गते भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # एन्जिला तुम्बापो सुब्बा