बिहीबार , कार्तिक २० गते २०८३
images
images

शनिबारका दिन संकटा मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरु)

एक्सप्रेस पाना
फाल्गुण १७, २०८१ शनिबार
  • 307
    SHARES
  • शनिबारका दिन संकटा मन्दिरमा भक्तजनहरुको भिड (तस्बिरहरु)

    काठमाडौं । काठमाडौँको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ ।

    images

    1 (1).jpg

    5 (1).jpg

    images

    Photo (2) (9).jpg

    संकटा मन्दिरको पहिलो तल्लामा संकटा अवस्थित छ भने तल्लो तल्लामा करुणामय अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ ।

    2 (3).jpg

    san.jpg

    6 (1).jpg

    Photo (1) (11).jpg

  • सम्बन्धित विषय:

  • # संकटा मन्दिर