बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज समारोह (तस्बिरहरू)

एक्सप्रेस पाना
फाल्गुण १८, २०८१ आइतबार
  • 389
    SHARES
  • राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज समारोह (तस्बिरहरू)

    काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रम सम्पन्न भएको छ ।

    images

    todikhel.jpg1 (4).jpg 

    2 (2).jpg

    images

    3 (4).jpg

    आइतबार युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मुल जग हो’ भन्ने आदर्श वाक्यका साथ वि.स. २०२२ सालमा स्थापित सो सेवा दलले युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ ।

    6 (2).jpg

    5 (3).jpg

    4 (4).jpgहालसम्म यस सेवा दलबाट ८२ हजार एक सय ८४ दीक्षित भइसकेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सेवा दल