बिहीबार , कार्तिक २० गते २०८३
images
images

वसन्त ऋतुको आगमनसँगै काठमाडौंमा फूल्न थाले रंगिचंगि फूलहरु(फोटोफिचर)

एक्सप्रेस पाना
फाल्गुण २२, २०८१ बिहीबार
  • 280
    SHARES
  • वसन्त ऋतुको आगमनसँगै काठमाडौंमा फूल्न थाले रंगिचंगि फूलहरु(फोटोफिचर)

    काठमाडौं । वसन्त ऋतुको आगमनसँगै काठमाडौंको भृकुटीमण्डप,नक्साल क्षेत्रहरूमा रङ्गीन फूलहरूको फूलाइ सुरु भएको छ। चिसो जाडो पछि अब रुन्टो मुठि राखेर बर्सिने शीतल हावा, र हर्षित मनका साथ फूल्न थालेका रंगीचंगी फूलहरुले शहरलाई सजाएको छ। 

    images

    7 (4).jpg

    8.jpg

    images

    बसन्त ऋतुले काठमाडौंमा विशेष महत्त्व राख्छ। यसको साथसाथै फूलहरुको खुल्दो रंग, गन्ध र स्वरुपले पनि वातावरणलाई चाँदनी बनाउँछ। काठमाडौंका सडकदेखि बगैचासम्मका फूलबारीहरू रंगीन माला जस्तै देखिन्छन्। यी फूलहरूको विशेषता भनेको हरेकको रंग र स्वरूपको विविधता हो।

    4 (5).jpg

    5 (4).jpgकतिपय फूलहरू सानो आकारका भए तापनि हरियाली र फूलको विविधतामा एउटा अलौकिक आनन्द लाउँछन्। फूलहरुको आकार र रंगको अनुपम समन्वयले बसन्त ऋतुको सौन्दर्यलाई अझ गहिरो बनाएको छ।

    1 (5).jpg

    2 (3).jpg

    3 (5).jpg