बिहीबार , कार्तिक २० गते २०८३
images
images

अमेरिकी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन

एक्सप्रेस पाना
फाल्गुण २२, २०८१ बिहीबार
  • 382
    SHARES
  • अमेरिकी कदमविरुद्ध काठमाडौंमा प्रदर्शन

    काठमाडौं । राष्ट्रिय क्रन्तिकारी मोर्चा नेपालले काठमाडौंको माइतीघर मण्डलामा शान्तीपूर्ण प्रदर्शन गरेको छ । 

    images

    उनीहरुले अमेरिकाले चालेका कदमहरुको विरुद्ध प्रदर्शन गरेका हुन् । 

    मोर्चाले ‘प्यालेस्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौ स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनहरुप्रति ऐक्यबद्धता जनाऔ !’ भन्ने मुल नाराका साथ प्रदर्शन गरेका हुन् ।

    images

    राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल विभिन्न छ राजनीतिक दल र कम्युनिष्ट घटकहरु मिलेर बनेको हो ।

    Photo (2) (24).jpg

    Photo (5) (17).jpg