बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै

एक्सप्रेस पाना
फाल्गुण २३, २०८१ शुक्रबार
  • 225
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । 

    images

    शुक्रबार अपराहन्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।  

    images

    व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दिपक खड्काले ु नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धि विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।