आइतबार, भाद्र २८ गते २०८३
images

नामिबियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
फाल्गुण २४, २०८१ शनिबार
  • 517
    SHARES
  • नामिबियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने भएको छ । 

    images

    शनिबार युगाण्डामा हुन लागेको खेलमा नामिबियाविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको हो 

    नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो । सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ ।

    images

  • सम्बन्धित विषय:

  • # महिला टी–२० आई क्रिकेट शृंखला