सोमबार, कार्तिक १७ गते २०८३
images
images

वसन्तपुरमा उत्साहपूर्वक मनाइयो होली पर्व (फोटोफिचर)

एक्सप्रेस पाना
फाल्गुण २९, २०८१ बिहीबार
  • 431
    SHARES
  • वसन्तपुरमा उत्साहपूर्वक मनाइयो होली पर्व (फोटोफिचर)

    काठमाडौं । काठमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । 

    images

    विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा यस वर्षको होलीमा स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको थियो । होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।

    Photo (22).jpg

    images

    Photo (3).jpg

    Photo (6).jpg

    Photo (15).jpg

    Photo (14).jpg

    Photo (20).jpg

    Photo (17).jpg

    Photo (1) (1).jpg

    Photo (23).jpg

  • सम्बन्धित विषय:

  • # होली पर्व