बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिराहाका प्रमुख जिल्ला अधिकारी दाहाल मन्त्रालय तानिए

एक्सप्रेस पाना
चैत्र ८, २०८१ शुक्रबार
  • 428
    SHARES
  • सिराहाका प्रमुख जिल्ला अधिकारी दाहाल मन्त्रालय तानिए

    काठमाडौं । सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ‘असक्षम’ भन्दै गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । 

    images

    उनको कार्याकालमा प्रशासन फितलो भएको, नागरिकताको तस्करी भएको, एसईई परीक्षा मर्यादित र व्यवस्थित गर्न नसकेको लगायतको आरोप छ । 

    सिरहाको औरही ५ मा दलित दीपक मरिक डोमको घर भत्काएर यज्ञ लगाउने सवालमा प्रजिअ दहालले उत्पीडकहरुलाई बचाउने भूमिका खेलेको आरोप लागेपछि गृहले उनलाई फिर्ता बोलाउने निर्णय गरेको बुझिएको छ ।  

    images

    प्रजिअ दाहालको ठाउँ लिन कपिलवस्तु जिल्लामा प्रजिअ रहेका विश्व प्रकाश अर्याललाई सिरहा पठाउने निर्णय भएको छ ।

  • सम्बन्धित विषय:

  • # बासुदेव दाहाल