बिहीबार , कार्तिक २० गते २०८३
images
images

घोडे जात्राको तयारी (तस्बिरहरु)

एक्सप्रेस पाना
चैत्र १२, २०८१ मंगलबार
  • 278
    SHARES
  • घोडे जात्राको तयारी (तस्बिरहरु)

    काठमाडौं । घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ । यसवर्षको घोडे जात्रा यही आउदो शनिबार चैत्र १६ गते परेको छ ।

    images

    7 (8).jpg

    6 (8).jpg

    images

    5 (10).jpg

    4 (9).jpg

    2 (8).jpg

    1 (11).jpg

  • सम्बन्धित विषय:

  • # घोडे जात्रा