काठमाडौं । इटहरी सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ ।
आधा दर्जन बढी दमकलले आगो नियन्त्रणको प्रयास गर्दै छन् । आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।
दश तले भवनको मध्य भागमा बुधबार बिहान आगो लागेपछि भवनको विभन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।





.jpg)


