बिहीबार , कार्तिक २० गते २०८३
images
images

मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च,सवारी साधन डाइभर्ट (तस्बिरहरू)

एक्सप्रेस पाना
चैत्र १५, २०८१ शुक्रबार
  • 285
    SHARES
  • मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च,सवारी साधन डाइभर्ट (तस्बिरहरू)

    काठमाडौं । आज काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ। मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ, जसका कारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ। मोर्चामा आबद्ध प्रमुख दलहरुमा नेकपा ९माओवादी केन्द्र०, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी विप्लव नेतृत्वको नेकपा रहेका छन्। त्यस्तै, आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन्। दुवै समूहको प्रदर्शनले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती खडा गर्ने संभावना छ।

    images

    Photo (9) (3).jpg

    Photo (4) (2).jpg

    images

    Photo (2) (6).jpg

    Photo (18) (1).jpg

    Photo (16) (2).jpg

    Photo (13) (3).jpg

    Photo (14) (5).jpg

    Photo (11) (2).jpg