बिहीबार , कार्तिक २० गते २०८३
images
images

इस्लाम धर्मावलम्बीमा ईद उल फित्रको रौनक (फोटोहरु)

एक्सप्रेस पाना
चैत्र १८, २०८१ सोमबार
  • 213
    SHARES
  • इस्लाम धर्मावलम्बीमा ईद उल फित्रको रौनक (फोटोहरु)

    काठमाडौं । जनकपुरका मुस्लिम समुदायले सोमबार शान्ति र सद्भावको महान् पर्व इद उल फित्र मनाएका छन् । इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले सोमबार ईद उल फित्र अर्थात् ईद मनाएका छन् । हिजरी पात्रोअनुसार रमजान महिनाको अन्तिम दिनमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान(प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।

    images

    Photo (38) (2).jpg

    Photo (37) (1).jpg 

    images

    Photo (34) (2).jpg

    Photo (32) (2).jpg

    Photo (27) (3).jpg

    Photo (25) (3).jpg

    Photo (1) (64).jpg

  • सम्बन्धित विषय:

  • # ईद उल फित्र