बिहीबार , कार्तिक २० गते २०८३
images
images

संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य

एक्सप्रेस पाना
चैत्र १९, २०८१ मंगलबार
  • 282
    SHARES
  • संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज(मंगलबार) राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् ।

    images

    संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम  आज (चैत १९ गते) राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।

    यसअघि, चैत्र १८ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # अधिवेशन