बिहीबार , कार्तिक २० गते २०८३
images
images

जनकपुरधामको ऐतिहासिक गंगा सागर सरोवरमा चैती छठको रौनक

एक्सप्रेस पाना
चैत्र २१, २०८१ बिहीबार
  • 394
    SHARES
  • जनकपुरधामको ऐतिहासिक गंगा सागर सरोवरमा चैती छठको रौनक

    काठमाडौं । आज चैती छठको मुख्य दिन । भक्तजनहरुले दिनभरि व्रत बसेर घाटमा गइ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । चैत्र शुल्कपक्ष चतुर्थी तिथि मङ्गलवारदेखि सुरु भएको छठ पर्व शुक्रबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवतरुपमा समापन गरिन्छ । मिथिलावासीको साँझा पर्वको रुपमा स्थापित भएको यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिँदै हिन्दु परम्पराअनुसार हर्षोल्लासकासाथ विधिवतरुपमा समापन हुने छ।

    images

    3.jpg 

    2.jpg

    images

    1.jpg

     

     

    Photo (4) (1).jpg