बिहीबार , कार्तिक २० गते २०८३
images
images

पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन

एक्सप्रेस पाना
चैत्र ३१, २०८१ आइतबार
  • 210
    SHARES
  • पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन

    काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ ।

    images

    आइतबार राणाको ७८ वर्षको उमेरमा निधन भएको हो । उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए ।

    राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए भने  उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।
    सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रदीपसमशेर राणा