आइतबार, भाद्र २८ गते २०८३
images

चारदेशीय टी-२० सिरिज:कुवेतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

एक्सप्रेस पाना
चैत्र ३१, २०८१ आइतबार
  • 337
    SHARES
  • चारदेशीय टी-२० सिरिज:कुवेतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

    काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजमा नेपालले कुवेतविरुद्ध टस जितेर बलिङ गर्दै छ । 

    images

    आइतबार हङकङमा जारी फाइनल खेलमा कुवेतविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।

    नेपाल ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ भने कुवेत ३ खेलमा ४ अंकसहित फाइनलमा पुगेको हो । नेपालले यसअघि लिग चरणमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । 

    images

     

  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज