बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रदर्शनीमा ढकमक्क रङ्गीचङ्गी फूल(तस्विरहरु)

एक्सप्रेस पाना
चैत्र ३१, २०८१ आइतबार
  • 365
    SHARES
  • प्रदर्शनीमा ढकमक्क रङ्गीचङ्गी फूल(तस्विरहरु)

    काठमाडौं । चैत्र २८ गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय होर्टिकलचर एक्स्पो २०८१ का अवसरमा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनीमा राखिएका रङ्गीचङ्गी फूल । नर्सरी व्यवसायी सङ्घ नेपालले आयोजना गरेको एक्स्पो आइतबार समापन हुँदैछ ।

    images

     

    Photo (12).jpg

    images

    Photo (7).jpg