आइतबार, भाद्र २८ गते २०८३
images

चारदेशीय टी-२० सिरिजको फाइनल खेलमा नेपाल कुवेतसंग पराजित

एक्सप्रेस पाना
चैत्र ३१, २०८१ आइतबार
  • 429
    SHARES
  • चारदेशीय टी-२० सिरिजको फाइनल खेलमा नेपाल कुवेतसंग पराजित

    काठमाडौं । हङकङमा भएको चारदेशीय टी-२०आई सिरिजको उपाधि कुवेतले जितेको छ ।

    images

    आइतबार हङकङमा भएको फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि जितेको हो ।

    कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १७१ रन बनाएर अलआउट भयो ।

    images

    नेपालका लागि बासिर अहमद र नन्दन यादवले राम्रो ब्याटिङ गरे पनि अन्य खेलाडीले राम्रो गर्न सकेनन् । अहमदले ८० रन बनाउँदा र यादवले ३७ रन जोडे । 

    त्यसअघि टस हारेर ब्याङि गरेको कुबेतले २० ओभरका ७ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। 

    कुबेतका लागि रविजा सन्द्रावनले ६३ रन बनाए भने क्लिन्टो आन्टोले २६ रन जोडे । 

    नेपालका लागि सोमपाल कामी र नन्दन यादवले दुई(दुई तथा करण केसी र कुशल भुर्तेलले एक(एक विकेट लिए ।

     

  • सम्बन्धित विषय:

  • # टी-२० सिरिज