बिहीबार , कार्तिक २० गते २०८३
images
images

पोखरा स्थित फेवातालको तालबाराहीमा सन्ध्याकालीन आरती (फोटोफिचर)

एक्सप्रेस पाना
बैशाख २, २०८२ मंगलबार
  • 245
    SHARES
  • पोखरा स्थित फेवातालको तालबाराहीमा सन्ध्याकालीन आरती (फोटोफिचर)

    काठमाडौं । पर्यटकीय सुन्दर नगरी पोखरा स्थित फेवातालको बिचमा रहेको तालबराही मन्दिरमा हरेक बेलुकी आरती हुने गरेको छ । हिन्दु धर्माबलम्बीहरुको मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् । काठमाडौंको पशुपतिनाथको मन्दिरमा गरिने आरतीको शैलीमा हुने उक्त आरती हेर्न भक्तजनहरुको सहभागिता उतिकै देखिन्छ । 

    images

    6 (1).jpg

    6.jpg

    images

    5 (1).jpg

    5.jpg

    4.jpg

    3 (2).jpg

    2 (2).jpg

    1 (2).jpg

     

  • सम्बन्धित विषय:

  • # फेवाताल
  • # तालबाराही