बिहीबार , कार्तिक २० गते २०८३
images
images

मध्यपुर थिमिमा सिन्दुर जात्राको उल्लास (फोटो फिचर)

एक्सप्रेस पाना
बैशाख २, २०८२ मंगलबार
  • 232
    SHARES
  • मध्यपुर थिमिमा सिन्दुर जात्राको उल्लास (फोटो फिचर)

    काठमाडौं । मध्यपुर थिमिमा मनाइने बिस्केट)बिस्का) जात्रा सँगै सिन्दुर जात्रामा पनि मनाइएको छ । मध्यपुर थिमिमा एकाबिहानै ३२ खटसहितको सिन्दुर जात्रा आयोजना गरिएको हो । सिन्दुर जात्राको क्रममा बालकुमारी र सिद्धिकालीको गणहरुसहितका खट ल्याएर बालकुमारी प्रवेश गराएपछि जात्राको सुभारम्भ गर्ने प्रचलन रहिआएको छ। विभिन्न मौलिका बाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेल्दै जात्रा मनाएका हुन् ।

    images

    Photo (6) (1).jpg

    Photo (7) (1).jpg

    images

    Photo (9).jpg

    Photo (3) (2).jpg

    Photo (27).jpg

    Photo (24) (1).jpg

    Photo (19).jpg

    Photo (17) (2).jpg

    Photo (15).jpg

    Photo (13) (1).jpg

    Photo (10) (2).jpg

    Photo (1) (5).jpg

  • सम्बन्धित विषय:

  • # सिन्दुर जात्रा