बिहीबार , कार्तिक २० गते २०८३
images
images

यस्तो देखियो ड्रोनबाट माइतीघर मण्डला (तस्बिरहरू)

एक्सप्रेस पाना
बैशाख ४, २०८२ बिहीबार
  • 347
    SHARES
  • यस्तो देखियो ड्रोनबाट माइतीघर मण्डला (तस्बिरहरू)

    काठमाडौं । माइतीघर मण्डला काठमाडौंको माइतिघरमा अवस्थित एक खुला ठाउँ हो । जहाँ मानिसहरु स–साना राजनीतिक जमघटदेखि ठूला आन्दोलनको प्रदर्शन गर्ने थलोको रूपमा माइतिघरलाई  लिने गर्दछन् । कुनै राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरूले सरकारसँग आफ्नो कुनै माग तथा विचार भएमा पनि यसै थलोको उपयोग गरी प्रचारबाजी गर्ने गरेको पाइन्छ । 

    images

    Photo (1) (7).jpg

    Photo (2) (7).jpg

    images

    Photo (3) (4).jpg

    Photo (4) (2).jpg

    Photo (6) (3).jpg

    Photo (5) (3).jpg

  • सम्बन्धित विषय:

  • # माइतीघर