बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेपाल आईपुगिन् देवि प्रतिभा,पोखरामा गरियो स्वागत

एक्सप्रेस पाना
बैशाख ५, २०८२ शुक्रबार
  • 217
    SHARES
  • नेपाल आईपुगिन् देवि प्रतिभा,पोखरामा गरियो स्वागत

    काठमाडौं । विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन् । 

    images

    विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाले शुक्रबार पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए । 

    देवि प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समुह समेत रहेको बताइएको छ । उनले  पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा १४ दिनसम्म कथावाचन गर्नेछिन् ।

    images

     त्यस्तै  शितकृष्ण महाराज जी पनि यतिबेला पोखरामा छन् । हिजो पोखरा पुगेका उनले आज हुने विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाको कथावाचन समुद्घाटन कायृक्रमभमा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # देवि प्रतिभा