सोमबार, कार्तिक १७ गते २०८३
images
images

पर्यटकीय स्थल नाम्चे बजार (फोटोफिचर)

एक्सप्रेस पाना
बैशाख ९, २०८२ मंगलबार
  • 274
    SHARES
  • पर्यटकीय स्थल नाम्चे बजार (फोटोफिचर)

    काठमाडौं । खुम्बु क्षेत्रको मात्र नभई नेपालकै प्रमुख पर्यटकीय स्थलमध्येको महत्वपूर्ण स्थल नाम्चे बजार हो । करिब ३४४० मिटरको उचाइमा रहेको यस बजार एकदमै रमणीय छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने नाम्चे बजारमा सगरमाथा आधार शिविर र सगरमाथा आरोहणका लागि बर्सेनि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो देखिन्छ । नाम्चेलाई सगमाथाको प्रवेशद्वारको रूपमा पनि लिने गरिन्छ । नाम्चे सगरमाथा आरोही तथा सगरमाथा बेस क्यापसम्म जाने पर्यटकको किनमेलको थलो पनि हो ।

    images

    Photos (8).jpeg

    Photos (16) (1).jpeg

    images

    Photos (9).jpeg

    Photos (7).jpeg

    Photos (16).jpeg

    Photos (12).jpeg 

    Photos (10).jpeg

  • सम्बन्धित विषय:

  • # नाम्चे बजार