सोमबार, कार्तिक १७ गते २०८३
images
images

साहस, सौन्दर्य र जोखिमको संगम:तेन्जिङ–हिलारी विमानस्थल (लुक्ला)

एक्सप्रेस पाना
बैशाख ११, २०८२ बिहीबार
  • 325
    SHARES
  • साहस, सौन्दर्य र जोखिमको संगम:तेन्जिङ–हिलारी विमानस्थल (लुक्ला)

    काठमाडौं । सगरमाथा क्षेत्र प्रवेश गर्ने प्रमुख नाका मानिने तेन्जिङ(हिलारी विमानस्थल (लुक्ला विमानस्थल)विश्वकै एक चुनौतीपूर्ण विमानस्थलको रूपमा चिनिन्छ। यो विमानस्थल विश्वकै जोखिमपूर्ण विमानस्थलका रूपमा विश्वभर परिचित छ । सगरमाथा आरोहण तथा खुम्बुक्षेत्रको भ्रमणको सपना देख्ने व्यक्तिको मानसपटलमा आउने पहिलो ठाउँको नाम हो लुक्ला । नेपालको प्रदेश १ को उत्तरी भागमा अवस्थित दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको तेन्जिङ–हिलारी विमानस्थल लुक्ला विश्वका सुन्दर विमानस्थलमध्येमा पर्छ ।

    images

     

    3 (3).jpg

    images

    2 (3).jpg

    4 (1).jpg

    Photo (12) (4).jpg

    Photo (11) (5).jpg

  • सम्बन्धित विषय:

  • # तेन्जिङ–हिलारी