बिहीबार , कार्तिक २० गते २०८३
images
images

चन्द्रागिरिको मातातीर्थमा भव्य मेला(फोटो फिचर)

एक्सप्रेस पाना
बैशाख १४, २०८२ आइतबार
  • 264
    SHARES
  • चन्द्रागिरिको मातातीर्थमा भव्य मेला(फोटो फिचर)

    काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदै छ । आजका दिन दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।  यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्नकासाथै पिण्डदान तथा सिदादान गरिरहेका छन् ।

    images

    Photo (4) (3).jpg

    Photo (5) (3).jpg

    images

    Photo (31).jpg

    Photo (24) (2).jpg

    Photo (13) (3).jpg

    Photo (1) (10).jpg

     

  • सम्बन्धित विषय:

  • # मातातीर्थ