बिहीबार , कार्तिक २० गते २०८३
images
images

पोखरा कोटिहोमको कलश यात्रा सम्पन्न

एक्सप्रेस पाना
बैशाख १६, २०८२ मंगलबार
  • 357
    SHARES
  • पोखरा कोटिहोमको कलश यात्रा सम्पन्न

    काठमाडौं । ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको पूर्व सन्ध्यामा विशाल कलश यात्रा सम्पन्न भएको छ । 

    images

    मंगलबार बैशाख १६ गते बिहान ७ः०० बजेबाट श्री शदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसर महतगौडा सँगसँगै प्रदर्शनी केन्द्र शान्तिघाट देखि शुभारम्भ भएको विशाल मङ्गलमय कलश यात्रा विरौटा सम्म गएर सम्पन्न भएको हो । कोटीहोम भोली वैशाख १७ गतेदेखि औपचारिक रुपमा सुरु हुदैँछ । 

    3 (4).jpg

    images

    kasalas.jpg

    1 (6).jpg

  • सम्बन्धित विषय:

  • # कलश यात्रा