बिहीबार , कार्तिक २० गते २०८३
images
images

घट्यो पेट्रोलियम पदार्थको मूल्य

एक्सप्रेस पाना
बैशाख १८, २०८२ बिहीबार
  • 264
    SHARES
  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    images

    निगमले बुधबार राति १२ बजेदेखी लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

    पेट्रोलको मूल्यमा २ रुपैयाँले घटेको छ भने डिजेल र मट्टितेलमा १ रुपैयाँ घटाइएको छ । त्यसैगरी आन्तरिकतर्फको हवाइ इन्धन मूल्यमा ४ रुपैयाँ घटाइएको छ ।

    images

    मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ५८, डिजेल तथा मट्टितेल १ सय ४५ र आन्तरिक हवाइ इन्धन १ सय २१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

    Oil(11).jpg