बिहीबार , कार्तिक २० गते २०८३
images
images

निर्माणमा ढिलाइ हुँदा जोखिमपूर्ण यात्रा(फोटो फिचर)

एक्सप्रेस पाना
बैशाख २४, २०८२ बुधबार
  • 215
    SHARES
  • निर्माणमा ढिलाइ हुँदा जोखिमपूर्ण यात्रा(फोटो फिचर)

    काठमाडौं । केही दिन यतादेखि परेको बर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति–साँगा सडकमा आवत जावत गर्न समस्या भएको छ। सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका हुन् । चिप्लो सडकमा यतिबेला एकतर्फी रुपमा सवारी साधन संचालन गरिएको छ ।

    images

    Photo (1) (5).jpg

    Photo (10) (3).jpg

    images

    Photo (9) (3).jpg

    Photo (14) (2).jpg

    Photo (13) (2).jpg