बिहीबार , कार्तिक २० गते २०८३
images
images

बनेपामा चण्डेश्वरी जात्रा धुमधामका साथ मनाइदैँ (फोटो फिचर)

एक्सप्रेस पाना
बैशाख ३०, २०८२ मंगलबार
  • 279
    SHARES
  • बनेपामा चण्डेश्वरी जात्रा धुमधामका साथ मनाइदैँ (फोटो फिचर)

    काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा चण्डेश्वरी जात्रा धुमधामका साथ मनाइदैँ छ । वैशाख शुक्ल पूर्णिमामा मनाइने यो जात्रा काठमाडौँ नजिकैको बनेपा र आसपासका क्षेत्रमा रहेका नेवार समुदायले भव्य रूपमा मनाउने गर्छन् । जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर देवीको मूर्तिलाई रथमा राखेर फर्कने चलन छ । हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने यो जात्रा हिजोबाट सुरु भएको हो ।

    images

    20250513163634.jpg

    Photo (16).jpg

    images

    Photo (9) (2).jpg

    Photo (7) (1).jpg

    Photo (13) (1).jpg

    Photo (11) (1).jpg

     

    Photo (1) (3).jpg 

    Photo (11) (1).jpg

    Photo (13) (1).jpg

     

  • सम्बन्धित विषय:

  • # चण्डेश्वरी जात्रा