सोमबार, कार्तिक १७ गते २०८३
images
images

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

एक्सप्रेस पाना
बैशाख ३१, २०८२ बुधबार
  • 284
    SHARES
  • ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध

    काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।

    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण अन्तर्गत मंगलबारदेखि साउदी अरेबियाको भ्रमणमा छन् । 

    उक्त भ्रमणका क्रममा साउदी अरेबियाका राजधानी रियादमा बोल्दै ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् । 

    images

    अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरबलाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेयिबासँग १४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन् । 

    ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको सुरुआत पनि साउदी अरेबियाको भ्रमणबाट गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • # सिरिया