काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भूकम्पको मुख्य केन्द्रविन्दु मानिएको गोरखाको बारपाकमा तत्कालिन अवस्थाको बारेमा कान्तिपुरका फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेनाले कैद गरेका तस्बिरहरुको प्रदर्शनीमा राखिएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनी नेपाल पर्यटन बोर्डमा जारी छ ।







.jpg)


