बिहीबार , कार्तिक २० गते २०८३
images
images

उफ ! जनकपुरको गर्मी (फोटोफिचर)

एक्सप्रेस पाना
जेठ १, २०८२ बिहीबार
  • 295
    SHARES
  • उफ ! जनकपुरको गर्मी (फोटोफिचर)

    काठमाडौं । पछिल्ला केही दिनदेखि तराई–मधेशका जिल्लाहरुमा चर्को गर्मी बढेको छ । गर्मीको प्रत्यक्ष असर जनकपुरमा पनि परिरहेको छ । बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ। गर्मी बढेपछि चिसो पेय पदार्थसँगै फलफुल र जुसको व्यापार बढेको छ। मध्यान्ह र अपरान्ह सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ।

    images

    Photo (8) (9).jpg

    Photo (7) (6).jpg

    images

    Photo (15) (8).jpg

    Photo (13) (8).jpg

    Photo (12) (9).jpg

    Photo (10) (10).jpg

    Photo (1) (23).jpg

  • सम्बन्धित विषय:

  • # जनकपुर