बिहीबार , कार्तिक २० गते २०८३
images
images

भरतपुर चितवन नजिकको टिकौली जंगल (तस्विरहरू)

एक्सप्रेस पाना
जेठ ५, २०८२ सोमबार
  • 192
    SHARES
  • भरतपुर चितवन नजिकको टिकौली जंगल (तस्विरहरू)

    काठमाडौं । भरतपुर, चितवन नजिकको टिकौली जंगल प्राकृतिक सौन्दर्य र जैविक विविधताका लागि प्रसिद्ध छ। चितवन राष्ट्रिय निकुञ्जको जैविक मार्ग क्षेत्रको रूपमा रहेको यस जंगलमा दुर्लभ वन्यजन्तु, चरा र वनस्पतिहरू पाइन्छन्। टिकौली जंगलमा भ्रमण गर्दा पर्यटकहरूले एकसिङ्गे गैंडा, पाटे बाघ, विभिन्न प्रजातिका मृग र चराहरू देख्न सक्छन्। यस क्षेत्रको रामसार सूचीमा सूचीकृत विसहजारी ताल जैविक मार्गको महत्त्वपूर्ण हिस्सा हो।

    images

    4 (4).jpg

    2 (3).jpg

    images

    3 (2).jpg

    1 (7).jpg

  • सम्बन्धित विषय:

  • # टिकौली जंगल