बिहीबार , कार्तिक २० गते २०८३
images
images

ऐतिहासिक कोटेश्वर महादेव मन्दिर (फोटोफिचर)

एक्सप्रेस पाना
जेठ १२, २०८२ सोमबार
  • 216
    SHARES
  • ऐतिहासिक कोटेश्वर महादेव मन्दिर (फोटोफिचर)

    काठमाडौं । कोटेश्वर महादेव काठमाण्डौ जिल्लाको कोटेश्वरस्थित ऐतिहासिक शिवको मन्दिर हो । यही मन्दिरबाट नै कोटेश्वरको नामाकरण गरिएको हो । यस क्षेत्र मल्लकालका मल्ल राज्य कान्तिपुर, पाटन, र भक्तपुरको सिमाना क्षेत्र हो । यस मन्दिरमा साउन महिनाको सोमबार, मङ्गलचौठी, जनै पूर्णीमा, शिवरात्रिमा विशेष पूजाआजा हुने गर्छ । साथै नियमित पूजाआजका लागि पनि मन्दिरमा भक्तजनको बाक्लो उपस्थिती हुन्छ । यहाँ हरेक शनिबार साँझ आरती गरिन्छ ।

    images

    1 (9).jpg

    3 (7).jpg

    images

    4 (5).jpg

    5 (4).jpg

    koteshwor.jpg

    33 (1).jpg

     

  • सम्बन्धित विषय:

  • # कोटेश्वर महादेव