काठमाडौं । तराई–मधेश अन्तर्गत मिथिलाञ्चलमा सोमबार पतिको अटल सौभाग्यको कामना गर्दै महिला(मैथिलानी)हरुले वट सावित्री पर्व मनाउँदैछन् । जेठ कृष्ण पक्ष औँसीमा मनाइने बरसाइत९वट सावित्री०पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ।