सोमबार, कार्तिक १७ गते २०८३
images
images

नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता

एक्सप्रेस पाना
जेठ १२, २०८२ सोमबार
  • 330
    SHARES
  • नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता

    काठमाडौं । नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

    images

    सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र पोलिक्लिनिकको तर्फबाट प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गर्नु भएको हो । 

    सम्झौतामा कोषका कर्मचारी, सञ्चालक र परिवारका सदस्यलाई ल्याब, बेड, फार्मेसी, अल्ट्रासाउण्ड, इसिजि र एक्स्रेलगायतमा १० देखि २५ प्रतिशतसम्म छुट दिइने उल्लेख छ

    images

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष
  • # रत्न पोलिक्लिनिक