बिहीबार , कार्तिक २० गते २०८३
images
images

तस्बिरमा सेतो गुम्बा (तस्बिरहरु)

एक्सप्रेस पाना
जेठ १३, २०८२ मंगलबार
  • 256
    SHARES
  • तस्बिरमा सेतो गुम्बा (तस्बिरहरु)

    काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित सेतो गुम्बा यही जेठ ३ गतेदेखी सर्वसाधारणको खुल्ला गरिएको थियो । १० दिनको लागि लागि मात्रै खुला गरिएको सेतो गुम्बामा आगन्तुकहरुको भिड लाग्नाले सडकमा ट्राफिक जामसमेत बढेको थियो । भीड थेगिनसक्नु भएपछि गत बिहीबार नै गुम्बा बन्द गरिएको छ । काठमाडौँको सीतापाइलाबाट करीव ३ किलोमिटर उत्तरमा अवस्थित पहाडको चुचुरोमा यो गुम्बा अवस्थित छ। यो गुम्बा स्वयंभू चोकबाट १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ।

    images

     

    Photos (6).jpeg

    images

    Photo (5) (2).jpeg

    Photo (15).jpeg

    Photo (10) (1).jpeg

    Photo (1) (6).jpeg

  • सम्बन्धित विषय:

  • # सेतो गुम्बा