बिहीबार , कार्तिक २० गते २०८३
images
images

पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

एक्सप्रेस पाना
जेठ १८, २०८२ आइतबार
  • 205
    SHARES
  • पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

    काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् । 

    images

    यातायात व्यवसायीहरुले आइतबार बिहानैदेखी सडकमा सवारी साधन चल्न दिएका छैनन् । आन्दोलनमा कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन् । 

    गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानूनी मान्यता पाएपछि त्यसको विरोधमा यातायात व्यवसायी उत्रेका हुन् । 

    images

    गत शुक्रबारदेखि आन्दोलरत रहेका यातायात व्यवसायीहरुले माग पुरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताउदै आएका छन् । पोखरामा बन्दको प्रभाव परेको देखिन्छ  । 

  • सम्बन्धित विषय:

  • # राइड सेयरिङ