बिहीबार , कार्तिक २० गते २०८३
images
images

देखाइयो रातो मच्छेन्द्रनाथको भोटो

एक्सप्रेस पाना
जेठ १८, २०८२ आइतबार
  • 280
    SHARES
  • देखाइयो रातो मच्छेन्द्रनाथको भोटो

    काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइएको छ ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भोटो देखाइएको हो ।

    पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । राजतन्त्रको समयमा राजा यो जात्रा हेर्न जाने गर्दथे भने गणतन्त्र आएपछि राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ ।

    images


    यस अवसरमा सरकारले आइतबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # रातो मच्छेन्द्रनाथ