बिहीबार , कार्तिक २० गते २०८३
images
images

१० वर्षपछि बुङ्गमति कुमारी माजुलाई बस्त्र,आभूषण तथा गरगहना चढाइयो

एक्सप्रेस पाना
जेठ २१, २०८२ बुधबार
  • 295
    SHARES
  • १० वर्षपछि बुङ्गमति कुमारी माजुलाई बस्त्र,आभूषण तथा गरगहना चढाइयो

    काठमाडौं । बुङ्गमति कुमारी माजुलाई बस्त्र,आभूषण तथा गरगहना चढाइएको छ । 

    images

    रातो मछिन्द्रनाथको मुर्ति १० वर्षपछि बुंगमतीस्थित मन्दिरमा विराजमान गराएको चारौं दिनमा आज बुधबार बुङ्गमति कुमारी माजुलाई बस्त्र,आभूषण तथा गरगहना चढाइएको हो ।

    Photo (14) (6).jpg 

    images

    गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथको मन्दिर पुनः निर्माणगरी भोटो जात्राको दिन मच्छिन्द्रनाथलाई बुङ्गमति मन्दिरभित्र विराजमान गरिएको थियो ।

    यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो । १० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनःस्थापना भएकोमा स्थानीयहरू खुसी देखिएका छन् । 

    Photo (3) (12).jpg

     

  • सम्बन्धित विषय:

  • # बुङ्गमति कुमारी माजु