सोमबार, कार्तिक १७ गते २०८३
images
images

मुस्लिम समुदायको बकर इद (फोटोसहित)

एक्सप्रेस पाना
जेठ २४, २०८२ शनिबार
  • 219
    SHARES
  • मुस्लिम समुदायको बकर इद (फोटोसहित)

    काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्वको रुपमा रहेको बकर इद मुस्लिम समुदायले देशभरका मस्जिदमा मनाउँदै छन् । इदुल फित्र अर्थात रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन् । 

    images

    Photo (10) (7).JPG

    Photo (10) (7).JPG

    images

    Photo (13) (5).JPG

    Photo (21) (2).JPG

    Photo (3) (4).JPG

    Photo (23) (1).JPG

    Photo (33).JPG

  • सम्बन्धित विषय:

  • # बकर इद