बिहीबार , कार्तिक २० गते २०८३
images
images

हिमानी र हृदयन्द्रलाई लिएर हुम्ला पुगे सांसद ज्ञानेन्द्र शाही

एक्सप्रेस पाना
जेठ २४, २०८२ शनिबार
  • 511
    SHARES
  • हिमानी र हृदयन्द्रलाई लिएर हुम्ला पुगे सांसद ज्ञानेन्द्र शाही

    काठमाडौं । जुम्ला पुगेकी पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहलाई भव्य स्वागत गरिएको छ ।

    images

    गुठिचौरमा बर्थिङ सेन्टरको शिलान्यास र हिमामा सिंचाई पोखरीको उद्घाटन गर्न शनिबार उनीहरु जुम्ला पुगेका हुन् । 

    हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न सांसद ज्ञानेन्द्र शाहीको साथमा जुम्ला पुगेका हुन् । जुम्लाका दुई स्थानमा बर्थिङ सेन्टर बनाइने सांसद शाहीले बताएका छन् 

    images