शुक्रबार, भाद्र २६ गते २०८३
images

यू–२३ फुटबल टोली ताजिकिस्तान प्रस्थान

एक्सप्रेस पाना
कार्तिक २, २०७८ मंगलबार
  • 599
    SHARES
  • यू–२३ फुटबल टोली ताजिकिस्तान प्रस्थान

    कात्तिक २ काठमाडौं । ताजिकिस्तानमा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटमा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय युवा फुटबल टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । ताजिकिस्तान जाने ३५ सदस्यीय टोलीमा २३ खेलाडी र १२ अफिसियल छन् ।

    images

    अखिल नेपाल फुटलब संघ (एन्फा)ले ताजकिस्तान प्रस्थान गर्ने  यू -२३ टोलीलाई हिजै बिदाइ गरेको थियो । 

    नेपाली टोली :

    images

    गोलरक्षक- अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल 

    डिफेण्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट

    स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन