बिहीबार , कार्तिक २० गते २०८३
images
images

यसरी मनाइयो पनौती जात्रा(फोटो फिचर)

एक्सप्रेस पाना
जेठ २९, २०८२ बिहीबार
  • 224
    SHARES
  • यसरी मनाइयो पनौती जात्रा(फोटो फिचर)

    काठमाडौं । पनौतीमा बुधबार ज्यापुन्ही जात्रा मनाइएको छ । यो जात्रा पनौतीको विशेष जात्रा भएकै कारणले यसलाई पनौती जात्रा पनि भनिने गरिएको छ । पनौती जात्राको समयमा पनौतीका मानिसहरू खेतको काममा व्यस्त रहने भएकाले यस जात्रालाई स्थानीय नेपाल भाषामा ज्यापुन्ही जात्रा भन्ने गरिएको हो। 

    images

    Photo (7) (6).JPG

    Photo (4) (3).JPG

    images

    Photo (2) (7).JPG

    Photo (16) (1).JPG

    Photo (14) (3).JPG

    Photo (13) (6).JPG

    Photo (12) (2).JPG

    Photo (11) (6).JPG

    Photo (1) (13).JPG

     

  • सम्बन्धित विषय:

  • # पनौती जात्रा