बिहीबार , कार्तिक २० गते २०८३
images
images

बानेश्वरमा निर्माणाधीन मौलिक यात्रु प्रतीक्षालय (तस्विरहरु)

एक्सप्रेस पाना
जेठ ३०, २०८२ शुक्रबार
  • 155
    SHARES
  • बानेश्वरमा निर्माणाधीन मौलिक यात्रु प्रतीक्षालय (तस्विरहरु)

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने काम धमाधम गरिरहेको छ । यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा पुराना शैलीमा निर्माण हुने यात्रु प्रतीक्षालयले मौलिकपनको झल्को दिदैँछ । फल्चाको प्राचीनकालदेखि नेवा संस्कृतिमा आफ्नै महत्व छ । 

    images

    1 (16).jpg

    3FotoJet.jpg

    images

    4 (7).jpg

    5 (5).jpg

    2 (12).jpg

  • सम्बन्धित विषय:

  • # मौलिक यात्रु प्रतीक्षालय