बिहीबार , कार्तिक २० गते २०८३
images
images

ऐतिहासिक भक्तपुर दरबार स्क्वायर क्षेत्र (तस्विरहरु)

एक्सप्रेस पाना
आषाढ ११, २०८२ बुधबार
  • 187
    SHARES
  • ऐतिहासिक भक्तपुर दरबार स्क्वायर क्षेत्र (तस्विरहरु)

    काठमाडौं । ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ । प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए । उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमध्ये विदेशी पर्यटकका लागि सबैभन्दा बढी रोजाइमा पर्ने गर्छ भक्तपुर दरबार क्षेत्र । 

    images

    5 (6).jpg

    4 (8).jpg

    images

    3 (10).jpg

    2 (14).jpg

    2 (13).jpg

    1 (18).jpg

  • सम्बन्धित विषय:

  • # भक्तपुर दरबार स्क्वायर