बिहीबार , कार्तिक २० गते २०८३
images
images

ऐतिहासिक चोभार गल्छी जोगाउन दबाब (फोटो फिचर)

एक्सप्रेस पाना
आषाढ १९, २०८२ बिहीबार
  • 209
    SHARES
  • ऐतिहासिक चोभार गल्छी जोगाउन दबाब (फोटो फिचर)

    काठमाडौं । काठमाडौं उपत्यकाको निकास विन्दुको रुपमा चिनिने चोभार गल्छी यतिबेला चर्चामा छ ।

    images

    सरकारले खोँचमा रहेका पाँचवटा ठूला ढुंगा र अन्य गेग्रेन हटाउन खोजेपछि स्थानीयहरू आक्रोशित छन् । पुरातात्विक महत्व बोकेको यस क्षेत्रको संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ ।

    !!.jpg 22.jpg

    images

    सांस्कृतिक, ऐतिहासिक, र भौगर्भिक सम्पदा स्थल मानिने यो स्थान दुई विशाल चट्टानहरूको बीचमा छ । हजारौं बर्ष पूरानो यो ऐतिहासिक प्राकृतिक संरचना जोगाउनुपर्ने आवाज बढेको हो।

    33.jpg

    $$.jpg

    66.jpg

    88.jpg

  • सम्बन्धित विषय:

  • # चोभार गल्छी