बिहीबार , कार्तिक २० गते २०८३
images
images

हरिशयनी एकादशीः बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड

एक्सप्रेस पाना
आषाढ २२, २०८२ आइतबार
  • 167
    SHARES
  • हरिशयनी एकादशीः बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड

    काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ। आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो।

    images

    447.jpg

    321.jpg

    images

    122.jpg

    `1.jpg 

    ekaa.jpg

    eka (1).jpg

  • सम्बन्धित विषय:

  • # हरिशयनी एकादशी
  • # बूढानिलकण्ठ मन्दिर