सोमबार, कार्तिक १७ गते २०८३
images
images

मनै लोभ्याउने शैलुङ डाँडा,आकर्षक पर्यटकीय स्थल (फोटो फिचर)

एक्सप्रेस पाना
आषाढ २२, २०८२ आइतबार
  • 258
    SHARES
  • मनै लोभ्याउने शैलुङ डाँडा,आकर्षक पर्यटकीय स्थल (फोटो फिचर)

    काठमाडौं । दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडा आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको सिमानामा पर्ने शैलुङ डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै आइरहेको छ ।

    images

    Photo (13) (4).JPG

    Photo (8) (6).JPG

    images

    Photo (14) (1).JPG

    समुन्द्री सतहदेखि ३३ सय मिटर उचाइमा शैलुङ डाँडा रहेको छ । जहाँ एउटा ठूलो मैदानमा १०० फरकफरक आकृतिका थुम्काहरु छन् । जसले त्यहाँ पुग्ने जोकोही पर्यटकलाई आकर्षित गरेको छ । शैलुङको थुम्काबाट अन्नपूर्ण, मनास्लु,गणेश हिमाल,लाङटाङ, गौरीशंकर,सगरमाथासम्म दर्जनौं हिमालहरू समेत देखिन सकिन्छ ।

    Photo (2) (4).JPG

    Photo (17) (1).JPG

    Photo (20).JPG

  • सम्बन्धित विषय:

  • # शैलुङ डाँडा